Skip to content
Prabhu

जीवन विकास लघुवित्तको सञ्चालकमा डा. बन्दनाकुमारी जैन मनोनित

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति सदस्यमा डाक्टर बन्दनाकुमारी जैन चयन भएकी छन् । सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकको रुपमा त्रिभुवन विश्वविद्यालयकी सहायक प्राध्यापक डाक्टर जैनलाई मनोनित गरेको हो ।

जीवन विकासमा यसअघि सोनिला शाक्य स्वतन्त्र सञ्चालक थिइन् । उनको कार्यकाल सकिएपछि सञ्चालक समितिको बैठकले सहायक प्राध्यापक जैनलाई मनोनित गरेको लघुवित्तले जनाएको छ । जैनले जीवन विकासको सञ्चालक समिति अध्यक्ष विक्रमराज सुवेदीबाट सञ्चालकको शपथग्रहण पनि गरेकी छन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्