Skip to content
Prabhu

उपकार लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा उपकार लघुवित्तको सेयर मुल्य नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य पौने २ बजेको सयमा सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ६३० रुपैयाँले घटेर ५ हजार ६७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि १० दशमलव ३३ अंकले घटेर २६७७ दशमलव ९८ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ३ अर्ब ९८ करोड माथिको कारोबार भएको छ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal