Skip to content

गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा तेस्रो दिन पनि सकारात्मक सर्किट

काठमाडौं गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा लगातार तेस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ । आइतबार देखि कारोबार सुरु गरेको कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको हो ।

आज यो कम्पनीको सेयर मूल्य ३६ रुपैयाँ ४० पैसाले बढेर ४०० रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । अघिल्ला दुई दिन पनि यो कम्प्नीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो अवस्थामा सेयर बजार परिसूचक २ दशमलव ९१ अंकले घटेर २६७४ दशमलव ४१ विन्दुमा पुगेको छ । ४५ मिनेटको कारोबार जारी रहँदा बजारमा ९७ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्