Skip to content
Prabhu

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले खुशिवु शाखा कार्यालय हालको शाखाबाट करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरेको छ ।

बैंकले आइतबारदेखि स्थानान्तरण भएको स्थानबाट सेवा सुरु गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे ।

global
अर्घाखाँची सिमेन्ट

यस शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए। हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal