Skip to content

सुपर मादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । सुपर मादी हाइड्रोपवार लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा पौने १ बजेको समयमा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १२४ रुपैयाँले घटेर १ हजार ११७ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र नेप्से परिसूचक भने ६ दशमलव ३० अंकले बढेर कारोबार भइरहेको छ । यो अवस्थामा नेप्से परिसूचक २६९० दशमलव १७ विन्दुमा पुगेको छ । सेयर बजारमा यो समाचार तयार पार्दासम्म ३ अर्ब २९ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime