Skip to content

कुमारी सवल योजनाको सेयर मूल्य सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बिहीबारको सेयर कारोबार खुल्ने वित्तिकै कुमारी सबल योजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यो स्टकको सेयर मूल्य ०.८८ रुपैयाँले बढेर ९ रुपैयाँ ६८ पैसा पुगेको हो ।

यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएमा सकारात्मक सर्किटका साथ कारोबार बन्द हुन्छ । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ५ दशमलव ४५ अंकले बढेर २६९१ दशमलव १८ विन्दुमा पुगेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime