Skip to content

लिबर्टी इनर्जीको हकप्रद सेयर नेप्सेमा सूचीकृत

nabil bank

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीको हकप्रदे सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ७५ लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो । नेप्सेमा सूचीकृत भएसँगै अब आइतबार देखि उक्त सेयर दोस्रो बजारमा कारोबार हुने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime