Skip to content

हिमालयन लाइफको सञ्चालकमा आशीष ढकाल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा आशीष ढकाल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन २ गते बसेको बैठकले ढकाललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ढकाल सर्वसाधारण समूहतर्फ रिक्त सञ्चालक पदमा नियुक्त भएका हुन् । त्यस्तै संस्थापक समूहतर्फका सञ्चालक सञ्जीव न्यौपानेको राजीनामा पनि सञ्चालक समितिले स्वीकृत गरेको छ । न्यौपानेले कार्य व्यवस्तताको कारण देखाई सञ्चालक समितिसमक्ष राजीनामा दिएका थिए ।

Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्