Skip to content

विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मुल्य अघिल्लो कारोबार भन्दा २७० रुपैयाँ ५० पैसाले बढेर २ हजार ९७६ रुपैयाँ पुगेको हो ।

यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूच पनि ६ दशमलव ६७ अंकले बढेर २६८५ दशमलव १४ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४ अर्ब भन्दा माथिको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्