Skip to content
Prabhu

नेपाल फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

काठमाडौं । नेपाल फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य ७३ रुपैयाँ ६० पैसाले बढेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ८०९ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढी हो । यो अवस्थामा सेयर बजार परिसूचक पनि १५ दशमलव ७२ अंकले बढेर २६९४ दशमलव १९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ६ अर्ब ६८ करोड माथिको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्