Skip to content

आजदेखि बलेफी हाइड्रोको सेयरमा आवेदन दिन सकिने

nabil bank

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता सेयर आज सोमबारदेखि बिक्रीमा आएको छ।

यी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। सेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

यसमा इच्छुक सबैले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन १९ गते तोकिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi