काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६७ हजार ५ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्