Skip to content

आजदेखि बलेफी हाइड्रोको सेयरमा आवेदन दिन सकिने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता सेयर आज सोमबारदेखि बिक्रीमा आएको छ।

यी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। सेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यसमा इच्छुक सबैले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन १९ गते तोकिएको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्