Skip to content

एनएमबि लघुवित्तको अध्यक्षमा गोविन्द घिमिरे चयन

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् ।

संस्थाको फागुन ४ गते बसेको सञ्चालक समिति बैठकले फागुन ४ गतेदेखि नै लागू हुने गरी घिमिरेलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्