Skip to content

गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा ७ औँ दिन पनि सकारात्मक सर्किट

काठमाडौं । गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । दोस्रो बजारमा कारोबार खुलेको आज ७ औँ दिन हो । कारोबार भएको दिन देखि यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ ।

यो कम्पनीको सेयर मूल्य आज १० प्रतिशत आर्थत ५३ रुपैयाँ ३० पैसाले बढेर ५८६ रुपैयाँ ३० पैसा पुगेको छ । यो अवस्था समग्र सेयर बजार परिसूचक पनि १३ दशमलव १५ अंकले बढेर २७११ दशमलव १५ विन्दुमा पुगेको । यो अवस्था सेयर बजारमा २ अर्ब ५८ करोड माथिको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्