Skip to content

दिव्यश्वरी हाइड्रोको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा साढे ११ बजेको समयमा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ ५० पैसाले बढेर ३५७ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यस अघि विन नेपाल लघुवित्त, गुराँश लघुवित्र र गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो अवस्थामा समग्र नेप्से परिसूचक ११ दशमलव ६३ अंकले बढेर २७०९ दशमलव ६७ विन्दुमा पुगको छ । बजारमा यो अवस्थामा २ अर्ब ९० करोडका माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्