Skip to content

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

काठमाडौं । सोमबारको सेयर बजार कारोबार जारी रहँदा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २४८ रुपैयाँले बढेर सर्किट लागेको हो ।

यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २ हजार ७२८ रुपैयाँ पुगेको छ । यस अघि विन नेपाल लघुवित्त, गुराँश लघुवित्त, गार्डियन माइक्रो लाइफ र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो समाचार तयारपार्दासम्म समग्र सेयर बजार परिसूच पनि १८ दशमलव ०३ अंकले बढेर २७१६ दशमलव ०७ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४ अर्ब ६९ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्