Skip to content

सर्वोत्तम सिमेन्ट लिमिटेडको लेखा समिति गठन, संयोजकमा नेहा अग्रवाल

nabil bank

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले लेखा समिति गठन गरेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले समिति गठन गरेको हो ।

सञ्चालक समितिले नेहा अग्रवालको संयोजकमा लेखा समिति गठन गरिएको कम्पनीले जनाएको छ । त्यस्तै शिव सिंह कार्की र इश्वर बहादुर अधिकारी सदस्य रहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime