Skip to content
Prabhu

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।

रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन् ।

global
अर्घाखाँची सिमेन्ट

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal