काठमाडौं । याम बहादुर सुर्खाली पोखरा फाइनान्सको सञ्चाकमा नियुक्त भएका छन् । फागुन ५ गते बसेको कम्पनीको सञ्चालक समितिले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त भएका हुन् । उनलाई आगामी साधारणसभाबाट अनुमोदन गर्ने थरी बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्ती गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्