Skip to content

महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिना ईङवा हाईड्रोपावरको सञ्चालकमा नियुक्त

nabil bank

काठमाडौं । ईङवा हाईड्रोपावर लिमिटेडले दुई जना सञ्चालक नियुक्त गरेको छ । कम्पनीले महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिनालाई नयाँ सञ्चालकका रुपमा नियुक्त गरेको हो ।

कम्पनी सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले न्यौपाने र तिमिल्सिनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा कम्पनी ऐन २०६३ को दफा ८७ को उपदफा २ ले सञ्चालक समितिलाई प्रदान गरेको अधिकारको प्रयोग गरी सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime