Skip to content
Prabhu

सेयर बजारमा १ घण्टामा २ अर्ब माथिको कारोबार, परिसूचक १५ अंकले घट्यो

काठमाडौं । बिहीबारको सेयर कारोबार जारी रहँदा पहिलो एक घण्टामा २ अर्बमाथिको कारोबार भएको छ । पहिलो एक घण्टाको सेयर कारोबार जारी रहँदा २ अर्ब १४ करोड ८० लाख ५८ हजार २३६ रुपैयाँ बराबरको कारोबार भएको हो ।

यो अवस्थामा सेयर बजार परिसूचक भने १५ दशमलव २५ अंकले घटेर २७२५ दशमलव ३४ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १८५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

यो अवस्थामा सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटामा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal