Skip to content

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

nabil bank

काठमाडौं । नेप्सेमा आइतबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा डिप्रोक्स लघुवित्त र हिमालयन डिष्टिलरीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९ दशलमव ५० प्रतिशत बोनस सेयर वापत १६ लाख २० हजार ८८७ दशलमव १३३६ कित्ता सेयर सूचीकृत भएको हो भने हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनस सेयर वापत ४० लाख ८ हजार ७८४ दशलमव ९७ कित्ता सेयर सूचीकृत भएको हो । यी कम्पनीको सेयर अब दोस्रो बजारमा भोलिबाट कारोबारमा आउनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime