Skip to content

ललितपुरको सिभिल होम्समा आगलागी

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा बिहान साढे ८ बजेतिर आगलागी भएको हो।

चापागाउँ प्रहरी चौकीका डीएसपी दिलबहादुर मल्लका अनुसार अनुसार घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो सल्किएको हो ।

Hyundai

उनका अनुसार महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्