काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा कुनै छलफल हुन सकेन ।
बैठकमा सहभागी एक मन्त्रीले घिसिङका विषयमा कुनै छलफल नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्