Skip to content
Prabhu

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा परिसूचक ० दशमलव ३२ अंकले बढेर २७५९ दशमलव ०७ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । यो सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव १७ अंकले घटेर ४५९ दशमलव ०८ विन्दुमा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

आजको प्रि ओपन सेसनमा ५६ कम्पनीका ५३ हजार २१२ कित्ता सेयर ११७ पटक खरिद बिक्री हुँदा ४ करोड ६६ लाख ५४ हजार ६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal