Skip to content
Prabhu

गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट

काठमाडौं । मंगलबार पनि गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य कारोबार आएको दिन देखिनै सकारात्मक सर्किट लागेर कारोबार भइरहेको हो ।

यो कम्पनीको आज १२ औँ कारोबार दिन हो । लगातार रुपमा सकारात्मक सर्किट लागि रहेको यो कम्पनीको सेयर मूल्य आज ८५ रुपैयाँ ८० पैसाले बढेर ९४४ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।

global
अर्घाखाँची सिमेन्ट

कुनै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएमा सकारात्मक सर्किटका साथ कारोबार बन्द हुँन्छ । यो अवस्थामा समग्र सेयर बजार पनि ५ दशमलव १० अंकले बढेर २७६३ दशमलव ८६ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब भन्दा माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal