Skip to content
Prabhu

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाले गरे पदभार ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्रालयमा पद तथा गोपनियताको सपथ लिएसँगै कुपण्डोलमा रहेको प्राधिकरणको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षको लागि बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal