Skip to content

दोर्दी खोला जलविद्युतको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यस अघि गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

आजको कारोबार जारी रहँदा पहिलो आधा घण्टाको अवधिमा दोर्दी खोलाको सेयर मूल्य ३४ रुपैयाँ ९० पैसाले बढेर ३८४ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।

यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि २८ दशमलव ९४ अंकले बढेर २७९४ दशमलव ८३ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा २ अर्ब १७ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime