Skip to content
Prabhu

गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार खुल्न वित्तिकै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ९४ रुपैयाँ ४० पैसाले बढेर १ हजार ३८ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो कम्पनीको सेयर मूल्यमा कारोबार खुेलको दिन देखि लगातार रुपमा सकारात्मक सर्किट लागिरहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

यो अवस्थामा समग्र बजार परिसूचक पनि १.३४ प्रतिशतले बढेको छ । यो अवस्था नेप्से परिसूचक २८०३ दशमलव १३ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब ७९ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal