Skip to content
Prabhu

बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बोटलर्स नेपालको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा पनि सरारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा १ हजार ७८० रुपैयाँले बढेर १९ हजार ५८० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यस अघि आजको कारोबार जारी रहँदा गार्डियन माइक्रो लाइफ र दोर्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

यो समाचार तयार पार्दासम्म समग्र सेयर बजार परिसूचक पनि ४१ दशमलव ५१ अंकले बढेर २८०७ दशमलव ४२ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ८ अर्ब भन्दा माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal