Skip to content

सशस्त्र प्रहरीले माग्यो २८ इन्स्पेक्टर

nabil bank

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २८ जना इन्स्पेक्टरका लागि भर्ना खुलाएको छ । कानून उपसमूहमा ८ जना र लेखा उपसमूहमा २० जना गरी जम्मा २८ जनाका लागि आवेदन खुलाएको हो ।

कानून उपसमूहका कानूनमा स्नातक उपाधी हासिल गरी अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ भने लेखाको लागि लेखा विषयसहित व्यवस्थापन वा वाणिज्य विषयमा स्नातक तह वा सो सरण उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेरको हकमा २१ पूरा गरी २५ ननाघेको हुनु पर्नेछ ।

योग्य तथा इच्छुक व्यक्तिले फागुन १८ देखि चैत १९ गतेभित्र आवेदन दिनु पर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime