Skip to content

सेयरधनीको खातामा जम्मा भयो सिद्धार्थ प्रिमियरको नगद लाभांश

nabil bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नगद लाभांश सेयरधनीको खातामा जम्मा भएको छ । कम्पनीले फागुन १५ गतेको साधारणसभाले पारित गरेको ३० प्रतिशत नगद लाभांश (कर सहित) सेयरधनीको खातामा जम्मा भएको हो ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २ गते बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा फागुन १ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime