Skip to content

दोर्दी खोला जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आइतबारको सेयर कारोबार जारी हरँदा दार्दी खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यस अघि आजै गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ३८ रुपैयाँ ४० पैसाले बढेर ४४२ दशमलव ८० विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवधिमा समग्र नेप्से परिसूचक पनि १९ दशमलव ६८ अंकले बढेर २८३४ दशमलव ७२ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब १८ करोड मन्दा माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime