Skip to content

दुई दिन स्थिर रहेको सुनको मूल्य आज १४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौ । लगातार दुई दिनदेखि स्थिर रहेको सुनचाँदीको मूल्य आज बढेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य १ लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्ला दुई दिन सुन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

महासंघका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime