Skip to content
Prabhu

लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश संसदबाट स्वीकृत

काठमाडौं । आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१ संसदबाट स्वीकृत भएको छ ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा उपप्रधान एवम अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उक्त प्रस्ताव संसदमा पेश गरेका थिए । उक्त प्रस्तावलाई अस्विकृत गरियोस भन्ने नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले पेश गरेको प्रस्ताव बहुमतले अस्विकृत भएसँगै अर्थमन्त्री पौडेलले पेश गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal