Skip to content

कामना सेवा विकास बैंकको सञ्चालकमा सिर्जना दंगाल नियुक्त

nabil bank

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सिर्जना दंगाल नियुक्त भएकी छिन् । फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैेठकले दंगाललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई फागुन २२ गते (आज) देखि लागु हुनेगरी उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime