काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।
कम्नीले कर्जा विभाग कनिष्ठ अधिकृत, सुपरभाईजर र सुपरभाईजर सूचना प्रविधि विभागमा एक–एक जना, शाखा प्रबन्धक, सहायक कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीमा केहि सख्यामा कर्मचारी माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्