Skip to content

महिला टी–२० सिरिजमा नेपालको पहिलो जित

nabil bank

काठमाडौं । चार देशीय महिला टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपालले घरेलु टोलीमाथि नेपालले एक विकेटको जित निकालेको हो ।

युगान्डाले दिएको ७७ रनको लक्ष्य नेपालले एक बल अगावै पूरा गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime