Skip to content
Prabhu

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका नाफाबाट सेयरधीलाई १५.७९ प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएर आगामी साधारणसभाबाट पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्