Skip to content
Prabhu

महुली लघुवित्तको संस्थाप सेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार १०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ८ हजार कित्ता सेयर सर्वसाधारणले र २ हजार १०० कित्ता सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि सर्वसाधारणले आजदेखि ७ दिन भित्र र संस्थापक सेयरधनीहरूले ३५ दिन भित्र निवेदन दिइसक्नु पर्नेछ । उक्त सेयर खरिद गर्न इच्छुकले तोकिएको समयभित्र कृष्णासवरण–६ महुली, सप्तरीस्थित कम्पनीको कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal