Skip to content
Prabhu

टि.भी हाउस एलजी शोरूमकाे बार्षिक उत्सव सम्पन्न

काठमाडौं । नेपालगन्ज को न्यू रोडमा अवस्थित टि . भी. हाउस एलजी शोरूम ले आज एक कार्यक्रमका साथ आफ्नो २६ औ बार्षिक उत्सव मनाएको छ । बिगत लामो समय देखि ग्राहकको सेवा मा समर्पित यस पसल ले आफ्नो बार्षिकउत्वको अबसरमा एलजी ब्राण्डका सामान हरूको खरिद मा बिशेष छुटको व्यवस्था गरिएको छ ।

साथै इएमआइ (किस्ताबन्दी ) र एक्सचेज अफरको पनि व्यवस्था गरिएको एलजी शोरूमका संचालक जहाँगिर सैयदले जानकारी दिए ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal