Skip to content

प्रकाश गुरुङ पोखरा फाइनान्सको सीईओ नियुक्त

nabil bank

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन् । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा गुरुङलाई नियुक्त गरेको हो ।

उनलाई कम्पनीले चैत १ गतेदेखि लागू हुने गरी २ वर्षे कार्यकालका लागि सीईओ नियुक्ति गर्ने निर्णय गरेको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime