काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि फागुन २८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले मात्रै लाभांश पाउने भएका हुने ।
यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद (कर तिर्न) लाभांश बाँड्ने घोषणा गरेको छ । घोषित लाभांश पारितका लागि आगामी चैत १० गते पर्वतस्थित रोयल कुश्मा रिसोर्टमा बिहान साढे ११ बजेदेखि सभा बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्