Skip to content

नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेले नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबार कम्पनीको १४.२५ प्रतिशत बोनस सेयर प्रतिकित्ता १ हजार ९८९ रुपैयाँ ५० पैसाका दरले नेप्सेमा समायोजना भएको हो ।

आजको अन्तिम कारोबारमा यो कम्पनीको सेयर मूल्य २ हजार २७३ रुपैयाँमा कारोबार बन्द भएको थियो । समायोजन भएको मूल्यमा भोलिदेखि कारोबार हुने छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्