Skip to content

नेको इन्स्योरेन्सको हकप्रद सेयरमा आबेदन दिने समय थप

काठमाडौं । नेको इन्स्योरेन्सको हकप्रद सेयरमा आबेदन दिन समय थप गरिएको छ । कम्पनीले २ अर्व १ करोड २३ लाख ६० हजार ६३९ को २५ प्रतिशतले हुन आउने हकप्रद सेयरमा फागुन ८ गतेदेखि खुलाएको आवेदनको समय थप भएको हो ।

प्रतिकित्ता १०० का दरले २०८१ फागुन ८ देखी २८ सम्म हकप्रद सेयर जारी गरेको थियो । हकप्रदमा आबेदन दिने अन्तिम दिन सम्ममा पर्याप्त आबेदन नपरेपछि कम्पनीले हकप्रदको आबेदन दिने समेत चैत १४ गतेसम्मका लागि थपेको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्