Skip to content

बसन्तपुरमा होलीको रौनक

nabil bank
sf7df8f}F, @( kmfu'gM a;Gtk'/df xf]nLsf] /f}gs xf]nL kj{sf cj;/df laxLaf/ sf7df8f}Fsf] a;Gtk'/df xf]nL v]n]/ dgf]/~hg lng ;xefuL ePsf cfGtl/s tyf jfXo ko{6s . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागु पूर्णिमा अर्थात् होली पर्व काठमाडौंका विभिन्न स्थानमा युवायुवती, बालबालिका तथा विदेशी पर्यटकहरू भेला भएर होली मनाइरहेका छन्।

यसै अवसरमा वसन्तपुरमा सहभागी भएर सयौंको संख्यामा युवा–युवती, वृद्धवृद्धा, बालबालिका होली मनाइरहेका छन् ।

परम्परागत बाजागाजा र आधुनिक रंगसँगै सबैले एकसाथ होली मनाइरहेका छन्। होली खेल्न विभिन्न स्थानबाट युवायुवतीहरू आउने क्रम जारी छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime