Skip to content

सिन्धु विकास बैंकको स्थगित साधारणसभा चैत ८ गते हुने

nabil bank

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको स्थगित साधारणसभा यहि चैत ८ गते शुक्रबार आयोजना हुने भएको छ । बैंकको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुनः बोलाउने निर्णय गरेको हो ।

यसअघि फागुन २८ गते बोलाएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएको थियो । सभा काभ्रेपलाञ्चोकको मिरावल रिसोर्टमा बिहान ९ बजेदेखि बस्ने गरी पुनःबोलाएको हो । सभाले यसअघि नै समावेश गरिएका प्रस्तावहरू छलफल गरी पारित गर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime