काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले १० हजार ९ सय ८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले यी सेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।
बैंकले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६ सय ५५ रुपैयाँ निर्धारण गरेको छ। सो सेयर किन्न इच्छुक लगानीकर्ताहरूले आगामी चैत १४ गतेभित्र विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनुपर्ने छ।







प्रतिक्रिया दिनुहोस्