काठमाडौं । उन्नति सहकार्य लघुवित्त कम्पनीको सीईओमा गोविन्द वाग्ले नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको आइतबार बेलुका बसेको २३५औं बैठकले वाग्लेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मानपाङ ६ तनहुँ घर भएका वाग्लेलाई आगामी ४ बर्षको लागि सीईओमा नियुक्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्